दोब्बर मतान्तरले डा. सीके राउत विजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ मंसिर । सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकटतम प्रतिद्वन्दीभन्दा दोब्बर मतले जितेका छन् ।

राउतले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई  १८ हजार ६३ मतान्तरले  पराजित गरेका हुन् ।

राउतकाे ३५ हजार ४२ मत ल्याए भने यादव १६ हजार ९७९ मतमा सीमित भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्