काठमाडौं, ७ मंसिर । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् ।
खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।
योसँगै काठमाडौंमा घण्टीले चार सीट जितेको छ ।