कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदिप खड्का

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ बैशाख । कान्स फेस्टिभलमा जान पाउनु कुनै पनि कलाकारको भाग्यको कुरो हो ।

जो यस फेस्टिभलमा जान्छ, त्यसको अन्तराष्ट्रिय मान्यता प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ ।

यो पटक नेपालवाट कान्स रेड कार्पेटमा नेपालबाट ‘एक्लो’ का निर्देशक प्रदीप शाही शाही र अभिनेता प्रदीप खड्का पुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्