गोरखामा अब्दुसलाई साढे तीन हजारले छोडे प्रचण्डले

खबर बुक
  • ख-
  • ख+

न्युज कारखाना
गोरखा, ६ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ भारी अग्रता कायम गरेका छन् ।

प्रचण्ड ४ हजार ८३२ मतसहित अगाडि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार ४२४ मतसहित पछ्याइरहेका छन् ।

प्रमुख प्रतिपक्षी एमालेका अब्दुस सलाम मियाँको मत १ हजार १७६ मात्र छ । प्रचण्डले अब्दुससँगको मतान्तर ३ हजार ६५६ कायम गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्