उदयपुर २ मा डा. खड्काको अग्रता, पछ्याउदै एमालेकी चौधरी

न्युज कारखाना
  • ख-
  • ख+

उदयपुर, ६ मंसिर
प्रनिनिधि सभा निर्बाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा।नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।

खड्काले १७१२ मतसहित अग्रता लिएका हुन् ।  ४ हजार १ सय १ मत गणना हुँदा उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले १६०१ मत सहित पछ्याइरहेकी छन् । यस निर्बाचन क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्