काठमाडौं ४ मा गगनले लिए अग्रता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ मंसिर । काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् ।

अहिले बुढानिलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्