कैलाली १ र ३ मा मतगणना सुरु, ५ मा १ बजेदेखि हुने

खबर बुक
  • ख-
  • ख+

धनगढी, ५ मंसिर । कैलाली क्षेत्र नम्बर १ र ३ मा मतगणना सुरु भएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको हो ।

क्षेत्र नम्बर–५ मा १ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

बिहान १० बजे सकिएको सर्वदलीय बैठकले १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । कैलाली–२ मा सर्वदलीय बैठक जारी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्