काठमाडौं १ मा मतगणना सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ४ मसिर ।  काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत  स्वतन्त्र उम्मेदवार पनि छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्