भारत र नेपाली सेनाले संयुक्त रूपमा कञ्चनजंगा आरोहण गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ चैत । नेपाली र भारतीय सेनाको संयुक्त टोलीले संयुक्त रूपमा तेस्रो सर्वोच्च शिखर कञ्चनजंगा चढने भएका छन् ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहणको लागि भारतीय र नेपाली सेनाको संयुक्त अभियानलाई झण्डलोत्तन गरी
बिदाई गरेका छन ।

सो समारोहमा नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले भारतीय रक्षामन्त्री सिंहसँगै झण्डलोत्तन समारोहमा सहभागी भएका थिए ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्