तिब्बतमा बुधबार भूकम्पको धक्का महसुस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, चैत्र १३ । चीनको स्वशासित क्षेत्र तिब्बतमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । टिंग्री काउन्टी आसपास केन्द्रविन्दु भएको ५।५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

नेपाली समयानुसार साँझ ६ बजेर २७ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्