कुलमान बर्खास्ती प्रकरण : विपक्षीहरूको अवरोधपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ,१३ चैत ।  विपक्षी दलहरू विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयलाई लिएर संसद् चल्न नदिएपछि आधा घण्टाका लागि स्थगित गरिएको छ।

बुधबारको बैठकको सुरुमै विपक्षीहरूले उठेर विरोध जनाएका थिए।  उनीहरूले यसबारे प्रधानमन्त्री केपी ओलीले जवाफ नदिएसम्म सदन सुचारु हुन नदिने अडान लिएपछि आधा घण्टाका लागि सभामुखले स्थगित गरेका हुन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्