१ करोड युक्रेनी विद्युतविहीन

खबर बुक
  • ख-
  • ख+

किभ, ३ मंसिर।।रुसी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी विजुली बिहीन भएका र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन् ।

‘हाल, एक करोड भन्दा बढी युक्रेनीहरू बिजुलीविहीन छन्’ उनले भने । ओडेसा, भिनिट्सिया, सुमी र राजधानी किभका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका उनले बताए । ‘हामी आपूर्ति सामान्य बनाउन सबै प्रयास गरिरहेका छौं’, जेलेन्स्कीले थपे ।

युक्रेनले रसियाविरुद्ध युद्ध मैदानमा जित हासिल गरेपछि आफ्नो पावर ग्रिडमा समस्या भोगेको छ । केही दिन अघि रुसी सेना मस्कोको दक्षिणी सहर खेरसनबाट पछि हटेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्