प्रदीप खड्काकाे दीपक बाेहरालाई समर्थन

खबर बुक
  • ख-
  • ख+

भैरहवा, ३० कात्तिक । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उमेदवार दीपक बाेहाेरालाई मतदान गर्न आग्रह गरेका छन् ।

‘दीपक बाेहराजस्ताे विकास प्रेमी नेतालाई मत दिनु सबैकाे हित हुने छन्,’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बाेहराजीकाे बारेमा धेरै राम्रा कुरा सुनेकाे छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नाेक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहाेस् ।’

खड्का र गाेमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीकाे विकासकाे लागि दिपक बाेहराकाे जित आवश्यक रहेकाे र मतदान गर्न अपिल गरेकाे  करभिका थापाले बताइन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्