जनताबाट आएका सुझाव र आलोचना लाई ग्रहण गर्दै पाटिले आगामि कदम चाल्ने : कांग्रेस नेता सिहं

खबर बुक
  • ख-
  • ख+

२० माघ, काठमाडौं । नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले मधेस प्रदेसलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गर्नु पर्ने बताउनु भएको छ ।

संविधान ले ब्यवस्था गरे अनुसार को अधिकारको बाढफाड गर्नु पर्ने बताउदै उहाले मधेसले उठाएका जायज मुद्दा हरुको सम्बोधन कांग्रेसले मात्रै गर्ने बताउनु भयो ।

नेपाली कांग्रेस सिरहाले आज समुदायमा कांग्रेस अभियान अन्तर गरत गत आयोजना गरेरको कार्यक्रममा सहभागी हुने क्रम मा नेता सिहले उक्त कुरा बताउनु भयको हो । भ्रस्टाचार ले हरेक क्षेत्रलाई तहसनहस बनाएको प्रति चिन्ताब्यक्त गर्नुभएको छ

कांग्रेस यसपटक गाउँ गाउँमा पुगेर जन्ता का पिर मर्का गुनासो सुनिरहेको भन्दै समुदायमा कांग्रेस अभियान बाट पाएका सुझाव र आलोचना लाई ग्रहण गर्दै पाटि र मुलुक संचालन मा तिनै सुझाव र आलोचना लाई आधार मानेर पाटि ले आगामि कदम अगाडि बढाउने भन्दै मुलुको नीति निरमाण मा आगामी दिन मा शिक्षा स्वास्थ्य कृषि रोजगारि र बिकास निरमाणको जन चाहाना अनुरुपको नीति अवलम्बन गर्ने बताउनु भयकोछ ।

यसपटक को यो जन्ता संग कांग्रेस अभियान मा मात्रै सिमित नहुने भन्दै पाटि र मुलुक रुपान्तरण का लागि महत्त्वपूर्ण मार्गदर्शन का रुपमा पाटिले अगाडि बढाउने बताउनु भयकोछ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्