२० माघ, दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठक रहेकाने छ ।