माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुन: सर्‍याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुन: सारिएको छ ।

अहिले ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्ताको कारणले शुक्रबार ३ बजे गरी सरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

योसहित तेस्रोपटक बैठक सारिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्