काठमाडौं, १६ फागुन । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका बारेमा समेत छलफल हुने बुझिएको छ ।