प्रहरीले ओडिशाका स्वास्थ्यमन्त्रीलाई गोली चलाउदा, स्वास्थ्यमन्त्रीको मृत्यु

खबर बुक
  • ख-
  • ख+

१६ माघ, काठमाडौं ।प्रहरीले ओडिशाका स्वास्थ्यमन्त्रीलाई गोली चलाउदा, स्वास्थ्यमन्त्रीको मृत्यु भएकाे छ ।

आइतबार दिउँसो गोली लागेर घाइते हुनु भएका  भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्