माओवादी स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ माघ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू भएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, विभिन्न पार्टीहरुसँग भएको एकता प्रक्रिया, राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचन लगायतमा छलफल हुने बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्