काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।
बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।