थाहा पाउनुहोस विश्व इतिहासमा आज

खबर बुक
  • ख-
  • ख+

१५५६ मा चीनमा विनाशाकारी भूकम्प गएको थियो ।   सान्सी प्रान्तको वेई नदी उपत्यकामा केन्द्रविन्दु भएको सो भूकम्पका कारण  ८ लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् १९६४ मा अमेरिकी संविधानको चौबीसौं संशोधन भएको थियो ।

सन् १९५० मा इजरायलले जेरुसेलमलाई राजधानी घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय विरोधका बाबजुद विभाजित सहरलाई राजधानी बनाउने प्रस्तावलाई केन्सेटले पारित गरेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्