कञ्चनपुरबाट लागूऔषध विक्रीमा संलग्न एक जना पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

कञ्चनपुर, ७ माघ । कञ्चनपुरमा लागूऔषध विक्रीवितरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ दुखतभुलीका महेशप्रसाद भट्टलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

७३ ग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्