क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान कोलकाता पुग्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ माघ । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ ।

नेपाल एयरलाइन्सको आरए-४१६ विमान खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारतको कोलकाता पुगेर अवतरण गरेको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्