काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको सभामुख चयनको लागि मतदान प्रक्रिया सुरु भएको छ।
सभामुखमा सत्ता गठवन्धनतर्फबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षीका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ।