काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा चोभारमा कार दुर्घटना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ माघ । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ एक कार दुर्घटना भएको छ ।

चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उद्धारका लागि अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट टोली खटिएको बताउनसभयाे । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्