काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले् आजै पूर्णता पाउने बताएका छन्।
प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार विहान लामो छलफलपछि उनले मन्त्रालय भागबण्डा आजै टुंगिने बताएका हुन् ।