प्रधानमन्त्री  प्रचण्ड र नेकपा एमाले अध्यक्ष वलि बिच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ माघ ।प्रधानमन्त्री  पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपि वलि बिच भेटवार्ता भएको छ ।वलिलाई भेट्न प्रचण्ड आज विहान बालकोट पुग्नुभएको थियो ।

अहिले दुई नेताहरूबीच ओली निवासमा भेटवार्ता जारी छ।  प्रधानमन्त्री प्रचण्डले मंगलबार आफूलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउनुभएकाे छ ।

यसअघि आइतबार एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार गएका थिए।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्