नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक भोली बस्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, पुष १७ । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ ।

शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले भोली सोमबार पोलिट्ब्यूरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठक विहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्