सुनचाँदीको मूल्य स्थिर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ४ पुस ।  सुन र चाँदीको मूल्य सोमबार स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा साेमबार सुनचाँदीकाे काराेबार भइरहेकाे छ ।

साेमबार पनि छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय,  तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्