प्रधानमन्त्रीलाई भेट्न गए प्रधानसेनापति

खबर बुक
  • ख-
  • ख
  • ख+

१५ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा भएको कुराकानीबारे औपचारिक रुपमा केही जनाइएको छैन ।

सुरक्षा स्रोतले भने राष्ट्रिय सुरक्षा, मुलुकको पछिल्लो अवस्था तथा सरकार र नेपाली सेनाबीचको समन्वयलगायतका विषयमा छलफल भएको संकेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्