राष्ट्रियसभाको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

२५ चैत, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १:१५ बजे सिहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्