रवि र शाहीबीच भेटघाट

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २१ चैत। रास्वापाका सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ ।

लामिछानेको निवासमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।

भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशाका विषयमा छलफल भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्