मन्त्रिपरिषद् बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ चैत । मन्त्रिपरिषद् बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो ।

यसअघि १३ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ४ वटा निर्णय लिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्