काठमाडौँ काठमाडौँ, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जाल मार्फत शाहलाई बधाई दिएका हुन् ।
ओलीले शाहसँगै आज गठन भएको मन्त्रिपरिषद्का सबै मन्त्रीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
‘











