झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।

बालेनले ३४ हजार ८६३ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ९७४, नेकपाका रञ्जित तामाङले ८६२ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्