चितवन २ मा तेब्बर मतान्तरले रविको अग्रता कायमै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २२ फागुन। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेले तेब्बर मतले अग्रता लिरहेका छन् ।

लामिछानेले १० हजार ८१४ मत ल्याउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी मीना खरेलले ३,३१९ मत मात्रै ल्याएकी छन् ।

यस्तै, नेकपा एमालेका अस्मिन घिमिरेले २८४५ मत ल्याएका छन् भने नेकपाका प्रताप गुरुङले १८४३ मत ल्याएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्