नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २९ भाद्र । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) पदभार ग्रहण गर्दैछिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्री कार्की बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेकाले गृह मन्त्रालयको नयाँ भवनबाट कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्