सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ साउन । प्रतिनिधिसभा अन्तर्गतको प्रमुख सचेतकको बैठक स्थगित भएको छ ।

आज बिहान ११ः०० बजे बस्ने भनिएको प्रमुख सचेतकसँगको संयुुक्त बैठक अन्तिम समयमा स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले यसबारे जानकारी दिएका हुन् ।

प्रतिनिधिसभाकाे बैठक दिउँसाे १ः०० बजे बस्नु अघि साे बैठक बाेलाइएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्