संसदीय समितिमा भुमी सबन्धी बिधेयकमा छलफल हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ साउन। संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा बैठक बस्नेछ ।  

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्