संसदीय समितिमा भुमी सबन्धी ऐनका बारेमा छलफल हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ साउन । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।

संङघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । 

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १ः०० बजे बस्नेछ । जुन बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल हुनेछ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भने भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्