राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल तोकिएका छन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी)का पौडेललाई साउन १४ देखि लागू हुने गरी प्रवक्ता नियुक्त राष्ट्र बैंकले जनाएको छ।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर ौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्