प्रधानमन्त्री केपी शर्मा ओलीले पाए विश्वासको मत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मतका लागी राखिएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो । ओलीको प्रस्तावको पक्षमा १८८ विपक्षमा ७४ र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बसेको संसद बैठकमा २६३ जना सांसद को उपस्थिति रहेको थियो । काँग्रेस एमालेले गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्ने भन्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्