होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । होटल द्वरिकाज सञ्चालिका अम्बिका श्रेष्ठको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी श्रेष्ठको बिहीबार बिहान निधन भएको होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए।

श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको हो। निमोनिया र बाथरोगबाट ग्रस्त श्रेष्ठ दुई महिनादेखि उपचाररत थिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्