कांग्रेश नेता सिंहद्धारा कानुन निर्माण साथै भौतिक विकाशमा जोड

खबर बुक
  • ख-
  • ख+

कांग्रेश नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पुर्बाधार निरमाण मा समेत बताउनुभएको छ।

आज चुनावी अभियान का क्रम मा मतदाता हरु शीत को भेटघाट को क्रम मा नेता सिहले उक्त कुरा बताउनु भयको हो भौतिक पुर्बाधार निर्वाचनको क्षेत्रमा, आफु भन्दा अघिका जनप्रतिनीधिले भन्दा आफुले धेरै काम गरेको बताउनुभएको छ ।

काठमाण्डौ क्षेत्र नं १ का उमेदवार समेत रहनु भएका नेता सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठुला ठुला पदमा पुगे पनि विकाशको काममा ठुलो कार्य गर्न नसकेको बताउनुभयकोछ ।

बहुदल पछि यस क्षेत्रमा कांग्रेशले २०६४ साल सम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै २०६४ मा जनताले जिताएर पठाए पछि भने यस क्षेत्रमा विकाशको कार्य अगाडि बडेको भन्दै पुर्णता दिन अझै बाकिरहेको बताउनुभयकोछ ।

अझै पनि विकाशका कामलाई अगाडि बडाउन उचित कानुनहरु बनि नसेकाले कानुन निमार्ण साथै यस क्षेत्रको भौतिक पुर्बाधार विकाशका लागि कांग्रेशले जित्नुपर्ने उहाले भनाईरहेको छ । एउटा जन प्रतिनिधि को रुपमा आफु सधै जनताले बोलाउदा जनता समक्ष हाजिर भएको बताउनुभयो ।

जनतालाई दुख पर्दा आफुले सक्दो मद्धत गर्ने गरेको उल्लेख गर्दै यस पटक पनि जनताले आफुलाई विश्वाश गर्नेमा आशावादी रहेको बताउनुभयकोछ ।

राजनीति सेवा को भावले प्रेरित भयर शुरु गरेको बताउदै निकै लामो उतारचढाव झेल्दै यहाँ सम्म पुगेको भन्दै अब आफुमा कुनै लोभलालच नरहेको बताउनुभएको छ ।

चुनावी अभियान मा सबै खाले उमेदवार र राजनीति दल घरदैलोमा आउनु स्वभाबिक भए पनि कुन राजनीति दल र उमेदवार को बिषयमा सहि मुल्यांकन जन्ताले गर्नु पर्ने समेत बताउनु भएको छ ।

कांग्रेस राजनीति स्थाईत्व र सम्पन्नता को एजेन्डामा लियर घर आगनमा आएकाले राजनीति स्थाईत्व र सम्पन्नता को निमित कांग्रेस लाई मत दिन समेत आग्रह गर्नु भयको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्