नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ५

नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ सय ३५ पिसिआर परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप ४८ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ७ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्