सर्लाहीबाट अपहरित ४ वर्षीय बालकको उद्धार,एक जना प्रक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ फागुन ।सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको प्रहरीले उद्धार गरेको छ ।

बुधवार कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका हुन् ।अपहरणमा संलग्न भारतको सितामढी घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्