काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ माघ ।  काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्।

बुधबार बिहान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्