सुपर लिगः आज दुईवटा खेल हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ मंशिर । नेपाल सुपर लिगमा आज दुईवटा खेल हुदैँछन ।

आजको पहिलो खेलमा धनगढी फुटवल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ भने अर्को खेलमा झापा फुटबल क्लब र पोखरा थन्डर्स बिचमा प्रतिस्पर्धा हुदैँछ । दोस्रो खेल अपरान्ह १ बजेवाट सुरू हुनेछ । 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने अर्को खेल भने साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्