डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १९

डेङ्गीका कारण यो वर्षको साउनयता हालसम्म ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

डेङ्गी रोग हाल सातै प्रदेशअन्तर्गतका ७६ जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३१ हजार १०३ जना डेङ्गी सङ्क्रमित भएका छन् ।

हाल सबैभन्दा बढी सङ्क्रमित काठमाडौं उपत्यकामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्