थप ७४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ असोज,पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यान समेत गुमाएका छन् ।

हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् ।

अहिले देशभारमा १२ सय ८३ जना संक्रिय संक्रमित भए पनि क्वाराइन्टाइनहरू सबै खाँली छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्